📞 0032499220028 📧 Narhari2@yahoo.com

नवलपुर सहायता समाज-बेल्जियम

समाज सेवामा समर्पित, नवलपुर समृद्धि र एकताको लागि,शिक्षाा तथा स्वास्थ्यमा हाम्राे सहयाेग ।

तिज कार्यक्रम २४ अगष्ट २०२५

News Details

Published on: August 07, 2025

तिज कार्यक्रम २४ अगष्ट २०२५

हिन्दु महीलाहरूकाे महान चाड हरितालीका तिजकाे अवसरमा नवलपुर सेवा समाज वेल्जिम द्वारा आयोजित  तिज तथा दर खाने कार्यक्रममा सहभागी हुनकाे लागि अनुराेध गरिन्छ ।

कार्यक्रम सँयाेजक  शान्ति कंडेल ।