📞 0032499220028 📧 Narhari2@yahoo.com

नवलपुर सहायता समाज-बेल्जियम

समाज सेवामा समर्पित, नवलपुर समृद्धि र एकताको लागि,शिक्षाा तथा स्वास्थ्यमा हाम्राे सहयाेग ।

Board Members

Executive Board

नरहरि सापकोटा

अध्यक्ष

व्याक्तिगत  जिवन जिउनेक्रममा कहि कतै  थोरै समय  निकालेर उक्त  समयलाई समाज सेवामा सदुपयोग गर्दै, दुःखी, असहाय, असक्तहरूको साथ र उद्धारमा निःस्वार्थ भावले समर्पित कार्य नै समाज सेवा हो।


दिनेश पाठक

उपाध्यक्ष

 नवलपुर सेवा समाज ,मानव समाजका लागि स्थापित सस्था हाे । समयकाे गति संगै समाजकाे गति पनि चलायमान रहेकाे छ ।विभिन्न  परिस्थीति र अवस्थाकाे कारणले परदेशी भूमीमा रहँदा, जन्म थलाेकाे याद तथा नेपालमा हाम्रो ठाँउमा केहि सहयाेग तथा मानविय सेवाकाे काम गर्न सकिन्छ कि भन्ने मान्नयताकाे साथमा नवलपुर जिल्ला वासीहरूकाे पराेपकारी सस्थाकाे नाम वाट परिचित नवलपुर सेवा समाज वेल्जियमकाे २०११ मा स्थापना भएकाे हाे ।  शिक्षा र  स्वास्थ्य क्षेत्रमा सहयाेग गर्ने हाम्राे सस्थाकाे उद्दश्य रहेकाे जानकारी गराँउछाै ।

शान्ति कंडेल

कोषाध्यक्ष


टिकाराम सापकोटा

माहासचिव


विमला मल्ल

सदस्य

नवलपुर समाज वेल्जियम

Areas of Expertise:

वेल्जियम

रिता श्रेष्ठ

सदस्य

नवलपुर सेवा समाज सदस्य 

गोविन्द तिमिल्सेना

सदस्य

नवलपुर सेवा समाज वेल्जियम

केशव पाठक

सदस्य

नवलपुर सेवा समाजकाे सदस्य  

विषाल महत्तो

सदस्य

नवलपुर सेवा समाज वेल्जियम 

टंक न्याैपाने

सदस्य

नवलपुर सेवा समाज सदस्य वेल्जियम 

बिजय मल्ल

सदस्य

नवलपुर सेवा समाजकाे निवर्तमान अध्यक्षा हाल सदस्य  ।


राम पुन

सदस्य

नेपाल नवलपुर सेवा समाज वेल्जियम ।

हरि सापकाेटा

सदस्य

नवलपुर सेवा समाज वेल्जियम सदस्य ।

प्रदिप सुवेदी

सदस्य

नवलपुर सेवा समाज वेल्जियम सदस्य ।

Advisory Board

अमृत प्रधान

सस्थापक अध्यक्ष तथा सल्लाहका

नवलपुर सेवा समाजका सस्थापक अध्यक्षा तथा सल्लाहकार 

रमेश सापकाेटा

पूर्व अध्यक्षा तथा हाल सल्लााहकार

नवलपुर सेवा समाजका सल्लाहकार 

राम वहादुर पुन

सल्लाहकार

नपलपुर सेवा समाज वेल्जियमकाे सल्लाहकार ।

साेम नारायणा थनेत

सल्लाहकार

नवलपुर सेवा समाज वेल्जियमका सल्लाहकार 

विजय मल्ल

सल्लाहकार

नवलपुर सेवा समाज वेल्जियकाे  निवर्तमान अध्यक्षा हाल सल्लाहकार सदस्य ।

डिल्ली राम अम्माइ

सल्लाहकार

नवलपुर सेवा समाज वेल्जियमका सल्लाहकार