"मलाइ पनि निद्रा लागेन पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

News

"मलाइ पनि निद्रा लागेन पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

August 10, 2026

Published update

News Details

"मलाइ पनि निद्रा लागेन पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न
"मलाइ पनि निद्रा लागेन पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न ।"
साउन २३ गते,हिम रश्मी विद्यालय तारकेश्र ९,काठमाण्डौ,वाङ्गमय उन्नयनको साझा चौपारी, लोमश वाङ्गमय प्रतिष्ठान द्धारा आयोजित कृतिकार मात्रिका पोखरेलको कृति मलाइ पनि निद्रा लागेन पुस्तक परिचर्चा कार्यक्रमका सभाध्यक्ष माधव प्रसाद घिमिरे हुनुन्थ्यो ।प्रमूख अतिथि डा. जगदीशचन्द्र भण्डारी, विशिष्ठ अतिथि कृतिकार मात्रिका पोखरेल,महेश प्रसाई,खेमराज पोखरेल, तथा अतिथिहरुमा आइ सि टि राात्क्षरता तथा स्मार्ट स्कुल सफ्टवयरका संचालक सदस्य विश्वराज अर्याल, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरु रहनु भएको थियो ।विभिन्न ब्यक्तित्वहरुका रचना समेत प्रस्तुुत भएका थिए । मन्तब्यको क्रममा विश्वराज अर्यालले ज्ञान भनेको श्रृजना हो । श्रृजनाले नै चेतनाको विकास गर्दछ । त्यसैले पठन सस्कृति, लेखन सस्कृति र प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने भनाई ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सहजीकरण जयराम विडारीले गर्नु भएको थियो ।