तीज विशेष कार्यक्रम 2026

Event

तीज विशेष कार्यक्रम 2026

September 05, 2026 Belgium

Event details

Details

तीज विशेष कार्यक्रम 2026

परदेशको भूमिपरदेशको भूमिमा रहेर पनि आफ्नो देशको कला र संस्कृति जगेर्ना गर्ने तथा संस्कृतिलाई निरन्तरता दिइने प्रक्रिया अनुसार नवलपुर सेवा समाज बेल्जियमले वपरदेशको भूमिमा रहेर पनि आफ्नो देशको कला र संस्कृति जगेर्ना गर्ने तथा संस्कृतिलाई निरन्तरता दिइने प्रक्रिया अनुसार नवलपुर सेवा समाज बेल्जियमले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि  तीज कार्यक्रमको आयोजना गरेको छ। समाज गतिशील छ गतिशील समाजमा भएका घटना परिघटनाहरूले इतिहास रच्ने गर्दछ। इतिहास भनेको केवल विगतका घटनाहरूको सँगालो नभइकन भविष्यको मार्गदर्शन गर्ने प्रस्ताव पनि हो। त्यसैले नवलपुर सहायता समाज बेल्जियमले यस तीज कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बेल्जियममा बसोबास गरिरहनुभएका नेपाली समुदायलाई जानकारी तथा तीजको महत्त्वको बारेमा तथा नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको हो। सेप्टेम्बर ५ ,२०२६ पनि तीज विशेष कार्यक्रम बेल्जियमको लुबेन सहरमा आयोजना गरिएको छ। 

 नरहरी सापकोटा

 अध्यक्ष

 नवलपुर सहायता समाज बेल्जियम

नरहरी सापकोटा अध्यक्ष

र्षहरूमा जस्तै यस वर्ष पनि तीज कार्यक्रमको आयोजना गरेको छ। समाज गतिशील छ गतिशील समाजमा भएका घटना परिघटनाहरूले इतिहास रच्ने गर्दछ। इतिहास भनेको केवल विगतका घटनाहरूको सँगालो नभइकन भविष्यको मार्गदर्शन गर्ने प्रस्ताव पनि हो। त्यसैले नवलपुर सहायता समाज बेल्जियमले यस तीज कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बेल्जियममा बसोबास गरिरहनुभएका नेपाली समुदायलाई जानकारी तथा तीजको महत्त्वको बारेमा तथा नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको हो। सेप्टेम्बर ५ ,२०२६ पनि तीज विशेष कार्यक्रमबेल्जियमको लुबेन सहरमा आयोजना गरिएको छ।

नवलपुर सहायता समाज बेल्जियममा रहेर पनि आफ्नो देशको कला र संस्कृति जगेर्ना गर्ने तथा संस्कृतिलाई निरन्तरता दिइने प्रक्रिया अनुसार नवलपुर सेवा समाज बेल्जियमले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि तीज कार्यक्रमको आयोजना गरेको छ। समाज गतिशील छ गतिशील समाजमा भएका घटना परिघटनाहरूले इतिहास रच्ने गर्दछ। इतिहास भनेको केवल विगतका घटनाहरूको सँगालो नभइकन भविष्यको मार्गदर्शन गर्ने प्रस्ताव पनि हो। त्यसैले नवलपुर सहायता समाज बेल्जियमले यस तीज कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बेल्जियममा बसोबास गरिरहनुभएका नेपाली समुदायलाई जानकारी तथा तीजको महत्त्वको बारेमा तथा नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको हो। सेप्टेम्बर ५ ,२०२६ पनि तीज विशेष कार्यक्रमबेल्जियमको लुबेन सहरमा आयोजना गरिएको छ। नरहरी सापकोटा अध्यक्ष नवलपुर सहायता समाज बेल्जियम